मुक्तक

यो मुटु तिम्रो यादमा, यसरी पोलि रहेकोछ
घाउमा नुन चुक परे , जसरी पोलि रहेकोछ
हामी छुटीएको पनि , बर्शौ बर्श बिति सकेछ
तर -- यति बिग्न मुटु ,, कसरी पोलि रहेकोछ
इश्वर च्याङ्बा
धरान-सुनसरी
Previous
Next Post »

Share our page.