मुक्तक

उस्ले यसरी आज बिरोध जनायो संका गरेर
कतिन्जेल एक्लै बस्ने मन बनायो संका गरेर
गलती मान्छेबाट हुन्छ सुधार पनि मानेछेबाट
हैट रिस राग जति मलाई खनायो संका गरेर
इश्वर च्याङ्बा
धरान सुनसरी
हाल यु ए
Previous
Next Post »

Share our page.