मुक्तक

पिरती भन्दा पनि धनको पछि छ यो दुनियाँ
मनको हैन साथी तनको पछि छ यो दुनियाँ
भन्नत भन्छन प्रेम दुई आत्माको मिलन हो
तर केबल रुपयोबन को पछि छ यो दुनियाँ

बौलाहा राज
Previous
Next Post »

Share our page.