मुक्तक (इश्वर च्याङ्बा , धरान ) Ishor Raj Tamang 2:13 PM Ishor Raj Tamang घर छोडी आएँ दुई चार पैसाको लोभमा आधी पेट खाएँ दुई चार पैसाको लोभमा सक्छौं भने कोहि न आउनु यो परदेशमा दु:ख मात्र पाएँ दुई चार पैसाको लोभमा - इश्वर च्याङ्बा, धरान Twitter Facebook Google Tumblr Pinterest सम्बन्धित पोष्टहरु
EmoticonEmoticon