मुक्तक - कृष्ण प्यासी Unknown 1:22 PM Unknown मुक्तक मै मरेको सपना, देखेछु आज मैले। माथि बाट आफैंले, हेरेछु आज मैले। ,कोहि रुँदै - हाँस्दै , उठाउँदै लास मेरो आफु आफै जल्न कफन, फेरेछु आज मैले। ♥ कृष्ण प्यासी Twitter Facebook Google Tumblr Pinterest सम्बन्धित पोष्टहरु
EmoticonEmoticon