विष मिसिएको छ अचेल
अलिकति ठुलो हुनुको धाक
र हेपाहा प्रवृतिको साथ साथ
रिस मिसिएको छ अचेल !
अलिकति ठुलो हुनुको धाक
र हेपाहा प्रवृतिको साथ साथ
रिस मिसिएको छ अचेल !
स्वाभिमानको मास्क लगाउन नबिर्सिनु !
दक्षिणी फ्लु लाग्न सक्छ !
याद गर नेपाली !
यो फ्लु विनासकारी छ
दक्षिणी फ्लु लाग्न सक्छ !
याद गर नेपाली !
यो फ्लु विनासकारी छ
यसको उद्गमथलो
अलि बढी व्यभिचारी छ
अलि बढी अत्याचारी छ !
यो फ्लु लग्यो भने
अलि बढी व्यभिचारी छ
अलि बढी अत्याचारी छ !
यो फ्लु लग्यो भने
एउटा मधेसी होइन
एउटा पहाडिया होइन
एउटा हिमाली होइन
सम्पूर्ण देश अपाङ्ग हुन सक्छ
एउटा पहाडिया होइन
एउटा हिमाली होइन
सम्पूर्ण देश अपाङ्ग हुन सक्छ
उस्तै परे यो प्यारो देश
इराक हुन सक्छ
सोमालिया हुन सक्छ
सिरिया हुन सक्छ
छिया-छिया हुन सक्छ !
इराक हुन सक्छ
सोमालिया हुन सक्छ
सिरिया हुन सक्छ
छिया-छिया हुन सक्छ !
यो दक्षिणको हावा रोक्ने हो भने
याद गर नेपाली !
मधेसी,पहाडी,हिमाली !
हामी, भूगोल भन्दा माथि उठ्नु पर्छ
याद गर नेपाली !
मधेसी,पहाडी,हिमाली !
हामी, भूगोल भन्दा माथि उठ्नु पर्छ
जातियता भन्दा माथि उठ्नु पर्छ
आफ्नो स्वार्थ भन्दा माथि उठ्नु पर्छ
अनि हातमा हात मिलाएर
काधमा काध मिलाएर
आफ्नो स्वार्थ भन्दा माथि उठ्नु पर्छ
अनि हातमा हात मिलाएर
काधमा काध मिलाएर
दक्षिणी हावा विरुद्ध लड्नु पर्छ
त्यसको प्रभाव न्यून गर्न
कुनै युगमा चिनले बनाए जस्तै
‘ग्रेट वाल’ बनाउनु पर्छ
इट्टा, ढुंगा र सिमेन्टको होइन
एकता, भाइचारा र देशप्रेमको !!
त्यसको प्रभाव न्यून गर्न
कुनै युगमा चिनले बनाए जस्तै
‘ग्रेट वाल’ बनाउनु पर्छ
इट्टा, ढुंगा र सिमेन्टको होइन
एकता, भाइचारा र देशप्रेमको !!
♥ डा. संदिप घिमिरे (विक्लान्त)
काठमाडौं
काठमाडौं
EmoticonEmoticon